एजेन्सी: हजारौं अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ । अमेरिकामा खासगरी चीनलगायत विदेशबाट आएका…
Read MoreCategory: विदेश
कोरोना माहामारीमा न्यूजील्याण्डको कृषि : नेपालले के सिक्ने ?
न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले जेठ २६ गते अर्थात् जुन ८ तारिखमा कोभिड १९ बाट मुक्त भएको घोषणा गरेपछि खुसी हुंदै आफू नाचेको बताउनुभएको समाचार विश्वभरिका संचारमाध्यममा निकै महत्वका साथ छापियो । सामाजिक संजालहरुमा पनि उहांको…
Read Moreछ दशकअघि ब्रिटेन पुर्याएर गरिएको थियो नेपालमा भेटिएको सलहको पहिचान
एजेन्सी : झन्डै सात दशकअघि सिंहदरबारको पुतली बगैँचास्थित कृषि मन्त्रालयको भवनमा एउटा नयाँ शाखा स्थापना गरियो। त्यसको नाम थियो- कीट विज्ञान शाखा। तीन कर्मचारी भर्ना गरेर सुरु गरिएको त्यस शाखालाई ‘किसानहरूका बिरुवा जोगाउन सहयोग गर्ने’…
Read Moreएक पाकिस्तानीले आफ्नाे परेवा फिर्ता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह
एजेन्सी : पाकिस्तानका एक गाउँलेले भारतको नियन्त्रणमा रहेको आफ्नो परेवा फिर्ता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । भारतीय पक्षले उक्त परेवा कश्मीरको सीमापारि जासुसीका लागि पाकिस्तानबाट उडाइएको आशङ्कामा समातेर राखेको छ ।…
Read Moreलकडाउनमा अमेरिकी आलु किसानको पीडा, सित्तैमा बाँड्दा पनि ग्राहक पाउन मुस्किन
वाशिङटन डीसी (अमेरिका) : कोरोना भाइरसको महामारीका कारण नेपाली किसानको उत्पादन विक्री हुन नसकेर विचल्लीमा परेका समाचारहरु आइरहेका छन् । तर, यस्तो स्थिति नेपाल वा गरिव मुलुकका किसानले मात्र भोगीरहेका छैनन्, धनी देशका किसानहरुले पनि…
Read Moreफ्रान्समा गाईपालनबाट बोईङ र जेट विमानबाटभन्दा बढि आम्दानी
फ्रान्सका क्रिषी मन्त्री डिडिय गियोमले अप्रिल महिनाको दोस्रो साता युरोपेली परिषदका अधिकारिहरुसित सपर्क गरेर युरोपेली सहयोग मागे । कोरोना भाईरसको संकटले दुग्ध ब्यवशायीहरु धरापमा परेपछि क्रिषकहरुको दबाब धान्न नसकेर उनले युरोपेली युनियनको सहयोगको माग गरेका…
Read Moreबेमौसमी वर्षा र कोभिड-१९ बन्दाबन्दीको मारमा दक्षिण एसियाका कृषक
सौम्य सरकार, हिउँदे बालीलाई भारी वर्षाको पानीले नास गरेपछि कृषकहरू आफ्नो उत्पादनलाई बिना कुनै कामदारको सहयोगमा बजारसम्म पुर्याउने चुनौतीको सामना गर्दैछन् । दक्षिण एसियाका किसानहरू विपद तर्फ उन्मुख छन् । भित्र्याउने बेला हुँदै गर्दा मार्च…
Read Moreभारतमा नयाँ प्रजातीको सर्प भेटियो
अध्ययनकर्ताहरूले भारतमा एउटा नयाँ सर्प फेला पारेका छन् । उज्यालो हरियो भाइपर प्रजातिको सर्पको नाम ‘ट्रिमूरसुरस सालाजार’ राखिएको छ । सो नाम विश्वचर्चित काल्पनिक उपन्यास ह्यारी पोटरमा उल्लेख भएको विद्यालयको स्लीथरीन नाम दिइएको सदनको संस्थापकको…
Read Moreबङ्गलादेशको गँगटा व्यापारमा कोरोनाको प्रहार
नयाँ वर्ष मनाउने तयारीमा व्यस्त रहेकै बेला जनवरी २५ तारिखमा चीनले बङ्गलादेशबाट गँगटो आयात अनिश्चित कालको लागि रोक्का गरिएको घोषणा गर्यो । त्यतिन्जेलसम्म कोरोना भाइरसको महामारी चीन बाहिर खासै फैलिएको थिएन । संयोगले चीनले कोरोनालाई…
Read Moreअङ्गुरको मौसममा कोरोना कहर : तर पनि ढुक्क किसान
विपद्का बेला इटालीको कार्यशैली : नेपालले के सिक्ने ? कोरोना भाइरसको कारण अहिले लगभग विश्व नै ठप्प छ । त्यसमाथि इटाली ! कस्ता कस्ता दृश्यहरू सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेका छन् । बाँकी…
Read More