प्युठानमा व्यावसायिक कागती खेती

प्युठानमा व्यावसायिक कागती खेती

झिमरुक : प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाउनुभएको छ । उहाँका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको हो ।…

Read More

मुख्यमन्त्री उखु कार्यक्रमले किसान लाभान्वित

मुख्यमन्त्री उखु कार्यक्रमले किसान लाभान्वित

महेन्द्रनगर : पूर्वी तथा मध्य नेपालका उखु किसान समयमै भुक्तानी नपाएको पीडामा रहेको बेला पश्चिम नेपालको कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रममार्फत उखु खेतीका…

Read More

किसानको सम्मानले उत्पादन बढ्ने

किसानको सम्मानले उत्पादन बढ्ने

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन…

Read More

करोड लागतमा कृषि फार्म

करोड लागतमा कृषि फार्म

गलकोट : गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उहाँलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुग्नुभयो–उत्पादनमा लाग्ने,…

Read More

जाजरकोटको मकै देशका ठूला शहरमा

जाजरकोटको मकै देशका ठूला शहरमा

जाजरकोट : वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको…

Read More

गाडी लाइन छाडेर मौरीपालनतर्फ

गाडी लाइन छाडेर मौरीपालनतर्फ

गण्डकी : कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबँेसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बन्नुभएको छ । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै…

Read More

दाजुभाइको लोभलाग्दो कृषि कर्म

दाजुभाइको लोभलाग्दो कृषि कर्म

बागलुङ : जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेसियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जान चाहन्थे । जिन्दगी…

Read More

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना

इलाम : भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको…

Read More

कृषि क्षेत्रमा शुद्धिकरणको प्रयास : सरुवा बढुवाका चलखेलदेखि अनुदानसम्मका खेल बन्द

कृषि क्षेत्रमा शुद्धिकरणको प्रयास : सरुवा बढुवाका चलखेलदेखि अनुदानसम्मका खेल बन्द

काठमाण्डौ । विसं २०६६मा अधिकृतबाट उपसचिवमा बढुवा भएपछि पदस्थापन हुनेक्रममा भोगेको तनावलाई सहदेव हुमागाईंले कहिल्यै विर्सन सक्दैनन् । ‘आज होला भन्यो, भोली होला भन्यो हुंदैन । मन्त्रालयमा हाजिर गराएर ३,४ महिना झुलाइयो ।’ उनी सम्झिन्छन्…

Read More

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

कास्की : पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्र घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२…

Read More