बाख्रा पालन गर्नु अघि जान्नै पर्ने २४ कुरा

बाख्रा पालन गर्नु अघि जान्नै पर्ने २४ कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको छ आजकल धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसकेका छन् ।

बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक छ।

बाख्रापालन गर्नु अघि थाहा पाउनु पर्ने कुरा यस्ता छन् :-

१.गोठ,खोर नराम्रो भयो भने पर्ने समस्या ।
२.गोठ खोर को नमुना।
३.बाख्रा खरिद गर्दा उश्को उमेर।
४.नस्ल सुधार को सिद्दान्त ।
५.बाख्रा छनोट तथा पर्जनन बिधी।
६.बियाडे बोका तथा खसी पार्ने उमेर।
७.भर्खर जन्मेका पाठा पाठी को हेर्चाह ।
८.ब्याउने बित्तिकै माउ मरे के गर्ने?
९.पाचन प्रणाली ।
१०.बाख्रा को दाना र खुवाउने मात्रा।
११.पशु ले बढी अनाज खादा के हुन्छ?
१२.हरियो घास ।
१३.घास लगाउने तरिका।
१४.भै-घास।
१५.डाले घास।
१६.मिस्रित घास खेती।
१७.उन्नत घास कुन कुन हुन र सम्क्षिप्त जानकारी।
१८.हरियो घास को दिर्घकालिन भन्डारण।
१९.बाख्रा मा बाझोपन ।
२०.बाख्रा लाई बढी पानी को आबशेक्ता?
२१.प्रमुख रोग र तिन्का लक्षण।
२२.उपचार र बिधी।
२३.घरेलु उपचार बिधी।
२४.नियमित खोप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares