कार्तिकमा गर्नु पर्ने कृषि कर्म

कार्तिकमा गर्नु पर्ने कृषि कर्म

– हिउँदे पतझड फलफूलको नयाँ बगंैचा स्थापना गर्न रेखाङ्कन गर्ने, खाडल खन्ने र सतहको माटो र मल मिसाई पुर्ने ।
– प्रमुख खाद्यान्न बाली धान थन्क्याउने ।
– गहुँ लगाउने जग्गाको तयारी गर्ने, अगौटे काउली, बन्दा आदिमा टप डे«सिङ्ग गर्ने ।
– धानबाली भित्र चना, केराउ र मुसुरो छर्ने ।
– उच्च पहाडमा तुषारोले नर्सरीका बेर्ना मर्न सक्नेहुँदा नर्सरीमा प्लाष्टिको छहारी दिने ।
– तराई, भित्री मधेश तथा पहाडका बेसीहरुमा तोरी छर्ने ।– छिटो पाक्ने धानबाली थन्क्याउने ।
– तुषारोले कलिला बेर्ना मर्ने हुँदा प्लाष्टिकको छहारी हाल्ने ।
– पशुहरुमा भ्यागुते, चरचरे आदि रोग विरुद्ध पुनः खोप लगाउने ।
– जै, वरसिम, भेच, लुसर्न घाँसको बीउ छर्ने

1 Comment

  1. Dear sir

    This is very good initiation. We need to add more technology friendly materials. For example pest calendar of specified crop would be more beneficial.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares