धानमा खैरो फड्के किराको प्रकोप (फाेटाेफिचर)

धानमा खैरो फड्के किराको प्रकोप (फाेटाेफिचर)

कंचनपुरका विभिन्न स्थानमा धानको खैरो फड्के किरा को प्रकोप देखा परेको छ । बाली परिक्षण प्रयोगशालाका प्राबिधिक साहयाक आम्बा दत्त बिष्टका अनुसार कृष्णपुर नगरपालिका-३, बेतकोट नगरपालिकाको दैजी र भिमदत्त नगरपालिकाका गोबरैया र ऐठ्पुर क्षेत्रमा यो किरा देखा परेको हो ।



फोटो : sonu sagar bista

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares