किसानको सम्मानले उत्पादन बढ्ने

किसानको सम्मानले उत्पादन बढ्ने

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन…

Read More

कृषि क्षेत्रमा शुद्धिकरणको प्रयास : सरुवा बढुवाका चलखेलदेखि अनुदानसम्मका खेल बन्द

कृषि क्षेत्रमा शुद्धिकरणको प्रयास : सरुवा बढुवाका चलखेलदेखि अनुदानसम्मका खेल बन्द

काठमाण्डौ । विसं २०६६मा अधिकृतबाट उपसचिवमा बढुवा भएपछि पदस्थापन हुनेक्रममा भोगेको तनावलाई सहदेव हुमागाईंले कहिल्यै विर्सन सक्दैनन् । ‘आज होला भन्यो, भोली होला भन्यो हुंदैन । मन्त्रालयमा हाजिर गराएर ३,४ महिना झुलाइयो ।’ उनी सम्झिन्छन्…

Read More

कृषि उद्यम केन्द्रबाट ५० करोड असुली गर्न कृषि मन्त्रालयको ताकेता

कृषि उद्यम केन्द्रबाट ५० करोड असुली गर्न कृषि मन्त्रालयको ताकेता

प्रदिप महर्जन भूमिगत, भवानी राणाले के गर्लिन् ? काठमाडौँ । व्यापारीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको कृषि उद्यम केन्द्र (एईसी)मा भएको करिब ५० करोड भन्दा बढीको अनियमितताका दोषीहरूलाई कारबाही गर्ने गरी कृषि मन्त्रालयले…

Read More

उच्चस्तरीय टोली महाकाली सिँचाइ आयोजनाको अनुगमनमा

उच्चस्तरीय टोली महाकाली सिँचाइ आयोजनाको अनुगमनमा

कञ्चनपुर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ आज राष्ट्रिय योजना आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको टोलीले स्थलगत अनुगमन गरेको छ । योजना…

Read More

निर्वाचन क्षेत्र कार्यक्रमका २५ योजना छनोट : कृषि र पर्यटन प्राथमिकतामा

निर्वाचन क्षेत्र कार्यक्रमका २५  योजना छनोट : कृषि र पर्यटन प्राथमिकतामा

कास्की : कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि,…

Read More

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

ताप्लेजुङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभएको छ । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने…

Read More

प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन

प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन

हेटौँडा : वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको…

Read More

दुग्ध बोर्डमा काभ्रेका सापकोटा

दुग्ध बोर्डमा काभ्रेका सापकोटा

बागमती : बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रेका टीकाबल्लभ सापकोटालाई नियुक्त गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी ४ वर्षका लागि सापकोटालाई उपाध्यक्षमा…

Read More

स्थानीय तहमा कृषि उत्पादन केन्द्र

स्थानीय तहमा कृषि उत्पादन केन्द्र

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ । चालू आर्थिक…

Read More

संविधान दिवस : गुर्जो रोपण अभियानमा गोकर्णका महिला

संविधान दिवस : गुर्जो रोपण अभियानमा गोकर्णका महिला

काठमाडौँ : गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन् । संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी…

Read More