कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेशियाबाट घर बिदामा आउनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेशिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस सङ्क्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेशिया जाने…
Read MoreCategory: खेतीपाती
गाउँ फर्कँदै : उद्यम गर्दै
गलकोट : “बन्दाबन्दीले नयाँ सोच दियो, नत्र काठमाडौँतिरै रुमलिएर बसिन्थ्यो”, २८ वर्षीय राम खत्रीले भन्नुभयो, “कोरोनापछिको समयलाई गाउँमा सदुपयोग गरेँ, उत्पादनमा जोडिने योजना बनाएँ ।” कोरोनाअघि खत्रीको अधिक बसाइँ काठमाडौँमा हुन्थ्यो । व्यवसायका नाममा खत्रीको…
Read Moreकास्कीमा सुन्तला उत्पादन घट्यो, किसान चिन्तित
गण्डकी : कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ,…
Read Moreआलु उत्पादनका लागि भीरकोट पकेट क्षेत्र
आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो । नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका…
Read Moreगोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी
गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् ।…
Read Moreकौसी खेती गर्ने पुरस्कृत
वाग्मती प्रदेशभित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्य तथा हलोखबर डटकमको आयोजनामा भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला…
Read Moreबैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी
बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन…
Read Moreमृगका कारण कोदो थन्क्याउन मुस्किल
स्याङ्जा : स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौँडामा यतिखेर कोदो पाक्न लागेको छ । कोदो पाक्नै लागे पनि जङ्गलबाट आउने मृगका कारण किसान समस्यामा परेका छन् । बर्सातको समयमा दुम्सी र बाँदरबाट मकै जोगाउन हम्मेहम्मे भएका यहाँका…
Read Moreतरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उहाँ हिजोआज बन्दाकोभी बेच्न व्यस्त बन्नुभएको हो । विगत…
Read Moreपाल्पाका कृषकको अभियान ‘खाडी नपसौँ, झाडी पसौँ’
रामपुर : गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँ ठाउँमा प्रशस्त वानस्पतिक…
Read More