ओखलढुंगा : अकबरे खुर्सानी पछिल्लो समय ओखलढुङ्गाका किसानका लागि आयआर्जन गर्ने प्रमुख बाली बनेको छ । नेपाल र देश बाहिररहेका नेपालीको रोजाइमा पर्ने यो खुर्सानी खेतीबाट छोटो समयमै मनग्य आम्दानी लिन सकिन्छ। नगदेबालीमा पर्ने अकबरे खुर्सानीबाट…
Read MoreCategory: मुख्य समाचार
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम : नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको…
Read Moreतीनसय रोपनीमा एकीकृत कागती खेती, सुन जस्तै टल्काउने लक्ष्य
बागलुङ : कुनै दिन खानजोत, मलजल, स्याहारसुसारको अभावले पटपटी फुटेर धाँजा फाटेको, कालोपाती र सिरु घाँसले भरिएको सहेँला फाँट अहिले हराभरा, आह ! लाग्दो भएको छ । बागलुङ नगरपालिका वडा नं. १२ को सहँेलामा रहेको ठुलो…
Read Moreकिसानले पाए ‘किसान क्रेडिट कार्ड’
काठमाडौँ : सरकारले घोषणा गरेको छ महिनापछि ‘किसान क्रेडिट कार्ड’ किसानको हातमा पुगेको छ । बुधबार आयोजित कृषि विकास बैङ्कको ५४औँ वार्षिकोत्सव समारोहमा २० जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ हस्तान्तरण गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…
Read Moreकृषि बजारका अध्यक्षसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली विकास केन्द्र (बागबानी) को स्वामित्वमा रहेको सात रोपनी…
Read Moreचौंरी याक गोठ विस्थापित हुँदै
फुङ्लिङ : ताप्लेजुङ फक्ताङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पाको पुख्र्यौली पेशा चौंरी याक गोठ हो । उहाँको बाजेको पालादेखि नै चौंरी याक गोठमा चौंरी याकको छुर्पी र घीउ बनाउँदै आएको थियो । उहाँ बिवाह गरेर छुटिँदा…
Read Moreसुन्तलाको भाउ अहिलेसम्मकै उच्च
सोलुखुम्बु : सोलुखुम्बुमा सुन्तलाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अहिले प्रतिकेजी सरदर १२० रुपियाँसम्म सुन्तलाको खरिद बिक्री भइरहेको छ । अघिल्ला वर्षहरूमा प्रतिकेजी ६० देखि ७० रुपियाँ केजीमा बिक्री भएको सुन्तला यो वर्ष बढेर…
Read Moreबन्दाबन्दीले डो-यायो च्याउखेतीतर्फ
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेशियाबाट घर बिदामा आउनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेशिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस सङ्क्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेशिया जाने…
Read Moreगहुँका लागि पर्याप्त मल
विराटनगर : गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नं १ का लागि पर्याप्त रहेको छ । कार्यालयमा अहिले एक हजार २६६ मेट्रिक टक युरिया, एक हजार ३४३ मेट्रिक टन डिएपी मल र एक हजार…
Read Moreव्याँसमा फलेन स्याउ
व्याँस : राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०÷४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक÷दुई क्विन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि…
Read More