कृषि उद्यम केन्द्रबाट ५० करोड असुली गर्न कृषि मन्त्रालयको ताकेता

कृषि उद्यम केन्द्रबाट ५० करोड असुली गर्न कृषि मन्त्रालयको ताकेता

प्रदिप महर्जन भूमिगत, भवानी राणाले के गर्लिन् ? काठमाडौँ । व्यापारीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको कृषि उद्यम केन्द्र (एईसी)मा भएको करिब ५० करोड भन्दा बढीको अनियमितताका दोषीहरूलाई कारबाही गर्ने गरी कृषि मन्त्रालयले…

Read More

उच्चस्तरीय टोली महाकाली सिँचाइ आयोजनाको अनुगमनमा

उच्चस्तरीय टोली महाकाली सिँचाइ आयोजनाको अनुगमनमा

कञ्चनपुर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ आज राष्ट्रिय योजना आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको टोलीले स्थलगत अनुगमन गरेको छ । योजना…

Read More

किसानको मागअनुसार गहुँको बीउ छैन

किसानको मागअनुसार गहुँको बीउ छैन

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले…

Read More

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी

गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् ।…

Read More

निर्वाचन क्षेत्र कार्यक्रमका २५ योजना छनोट : कृषि र पर्यटन प्राथमिकतामा

निर्वाचन क्षेत्र कार्यक्रमका २५  योजना छनोट : कृषि र पर्यटन प्राथमिकतामा

कास्की : कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि,…

Read More

अनुदानको मल प्लाइउड फ्याक्ट्री र रक्सी कारखानालाई

अनुदानको मल प्लाइउड फ्याक्ट्री र रक्सी कारखानालाई

काठमाडाैं : केही महिनादेखि मलको हाहाकारका जसरी समाचारहरू आइरहेका छन्, त्यसलाई हेर्ने हो भने यस वर्ष धान उत्पादन उल्लेख्य रूपमा घट्नु पर्ने हो । तर, उल्टो यस वर्ष विगतको तुलनामा उल्लेख्य रूपमा धान उत्पादन बढिरहेको…

Read More

दीपावली र छठ गरिब किसान र श्रमजीवीका लागि अवसर

दीपावली र छठ गरिब किसान र श्रमजीवीका लागि अवसर

काठमाडाैं : सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्व विशेषसँग जोडिएका विभिन्न काम पाउने…

Read More

माछाबाट जीविका

माछाबाट जीविका

बागलुङ : तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे…

Read More

गण्डकीकै पहिचान हुन् आलु र भाँगो

गण्डकीकै पहिचान हुन् आलु र भाँगो

बलेवा : ‘‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन्’’ बागलुङ नगरपालिका वडा नं. २ ट्राफिक चोककी हिरादेवी पौडेल भन्दै थिईन्– ‘‘यहाँ आलुको अभावै छ, मैले यहीँको बजारमा बेचौँ…

Read More

नेपालका लागि वरदान हुनसक्छ चिनियाँ तेस्रो पुस्ताको हाइब्रिड धान

नेपालका लागि वरदान हुनसक्छ चिनियाँ तेस्रो पुस्ताको हाइब्रिड धान

काठमाडाैं : यही कात्तिक १७ गते सोमबार चीनको हुनान प्रान्तमा पहिलोपटक उत्पादित चिनियाँ तेस्रो पुस्ताको वर्णशंकर धान प्रदर्शन गरियो। हुनान प्रन्तको हङनान काउन्टीमा आयोजित सो प्रदर्शनीमा तेस्रो पुस्ताको चिनियाँ वर्णशंकर धान ०.०७ हेक्टरमा १५३०.७६ किलो…

Read More